आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

रामचन्द्र पौडेल बिना नै कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सम्पन्न, के भयो निर्णय ?

रामचन्द्र पौडेल बिना नै कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सम्पन्न, के भयो निर्णय ?

  • मिडिया डबली
  • बिहिवार, मंसिर २३ २०७८

  • 4.4K
    SHARES

  • रामचन्द्र पौडेल बिना नै कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सम्पन्न, के भयो निर्णय ?

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको पूर्व सन्ध्यामा बसेको केन्द्रीय कार्यसमिति बैठकले विभिन्न ३ वटा प्रतिवेदन पारित गर्ने निर्णय गरेको छ ।

    वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बैठक बहिष्कार गरेपनि सभापति शेरबहादुर देउवाले बैठक अगाडि बढाएका हुन् ।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहीबर बसेको बैठकले उपसभापति बिमलेन्द्र निधिले पेश गरेको नीति एवं प्रतिष्ठानसम्बन्धी प्रतिवेदन, महामन्त्री पूर्णबहादुर खड्काको प्रतिवेदन र कोषाध्यक्ष सीतादेवी यादवको आर्थिक प्रतिवेदन पारित गर्ने निर्णय गरेको जनाइएको छ ।

    बैठकअघि पदाधिकारी थप गर्नका लागि विधान संशोधन प्रस्ताव आउने हल्ला फैलिएपनि बैठकमा यसबारे कुनै प्रस्ताव नआएको जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend