बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

गगन थापाको नयाँ संकल्प : ‘समुन्नत नेपालः सम्मानित नेपाली’ !

गगन थापाको नयाँ संकल्प : ‘समुन्नत नेपालः सम्मानित नेपाली’ !

  • मिडिया डबली
  • बुधवार, मंसिर २२ २०७८

  • 5.2K
    SHARES

  • गगन थापाको नयाँ संकल्प : ‘समुन्नत नेपालः सम्मानित नेपाली’ !

    काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि महामन्त्री पदका उम्मेदवार गगनकुमार थापाले नयाँ संकल्प ‘समुन्नत नेपालः सम्मानित नेपाली’ सार्वजनिक गर्ने भएका छन् ।

     
    महाधिवेशनको मुखैमा थापाले कांग्रेसको पुनर्जागरण र रूपान्तरणको अवधारणा सार्वजनिक गर्ने भएका हुन् ।

    भोलि बिहीवार दिउँसो नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा कार्यक्रम नै राखेर थापाले अवधारणा सार्वजनिक गर्दैछन् ।

    उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘समुन्नत नेपालः सम्मानित नेपाली’को हाम्रो संकल्प पूरा गर्न सक्ने पार्टी बनाउन नेपाली कांग्रेसको पुनर्जागरण र रूपान्तरणका लागि मेरो अवधारणा सार्वजनिक गरिने कार्यक्रममा तपाईंको गरिमामय उपस्थिति एवं सल्लाह सुझावको अपेक्षा गरेको छु । मितिः २०७८ मंसिर २३ गते, समयः दिनको ३.०० बजे, स्थानः नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी ।’

    gagan.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७११:३७:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend