आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेस कर्णाली : ६०० मत गन्दा शाहीले गरे कमाल !

कांग्रेस कर्णाली : ६०० मत गन्दा शाहीले गरे कमाल !

  • sobiztrend
  • आइतवार, मंसिर १९ २०७८

  • 5.0K
    SHARES

  • कांग्रेस कर्णाली : ६०० मत गन्दा शाहीले गरे कमाल !

    काठमाडौँ-  नेपाली कांग्रेस कांग्रेस कर्णाली प्रदेशको सभापतिमा ललितजंग शाहीले फराकिलो मतअन्तर बनाएका छन् ।

    वीरेन्द्रनगरमा जारी मतगणनामा ललितले ३३५ मत पाएको नेपाल तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्टले जानकारी दिएका छन्। ६ सय मत गणना हुँदा ललितले ३३५ मत पाएका हुन् । सभापतिका उम्मेदवार ललितजंग शाही सभापति शेरबहादुर देउवा निकटका मानिन्छन् ।

    सभापतिका प्रतिस्पर्धी भुपेन्द्रजंग शाहीले २५४ मत पाएका छन् । भुपेन्द्र नेता रामचन्द्र पौडेल निकटका हुन् । उप–सभापति विमलेन्द्र निधि निकटका सभापति मोतीराज बमले २ मत पढाएर ४ पुर्‍याएका छन् ।

    यस्तो छ यहाको प्यानल समुह 

    कर्णाली प्रदेश

    संस्थापन समूह

    सभापति– ललितजंग शाही

    उपसभापति – कालीबहादुर सहकारी (कालीकोट)

    उपसभापति – सनतकुमारी कार्की (जाजरकोट)

    महामन्त्री – निरञ्जन केसी 

    महामन्त्री – कृष्णकुमार रोकाया

    सह-महामन्त्री – उपेन्द्रबहादुर थापा  

    सह-महामन्त्री – एकराज डाँगी

    सह-महामन्त्री – रामछाँयाकुमारी शाही

    पौडेल समूह

    सभापति– भुपेन्द्रजंग शाही

    उपसभापति – देबेन्द्रबहादुर शाही 

    उपसभापति – तिलकबहादुर भण्डारी

    महामन्त्री – कृष्णबहादुर वीसी 

    महामन्त्री – खगेन्द्रबहादुर मल्ल

    सह-महामन्त्री – नेत्रलाल पौडेल

    सह-महामन्त्री – देविकाकुमारी सिंह

    सह-महामन्त्री – जयनन्द उपाध्याय

    बिलेन्द्र निधि पक्ष

    सभापति – मोतीराज बम

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend