आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

यस्तो छ कांग्रेस १४औं महाधिवेशनको नारा, कति मतपत्रमा गर्नुपर्छ भोट ?

यस्तो छ कांग्रेस १४औं महाधिवेशनको नारा, कति मतपत्रमा गर्नुपर्छ भोट ?

  • मिडिया डबली
  • बिहिवार, मंसिर १६ २०७८

  • 4.0K
    SHARES

  • यस्तो छ कांग्रेस १४औं महाधिवेशनको नारा, कति मतपत्रमा गर्नुपर्छ भोट ?

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको नारा सार्वजनिक गरिएको छ ।

    आज बिहीवार पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ‘कांग्रेसमा उत्साह, एकता, रूपान्तरण, सफल बनाऔं १४औं महाधिवेशन’ नारा रहेको जानकारी दिए ।

    शर्माले महाधिवेशनमा एउटा मतदाताले २९ वटा मतपत्रमा मतदान गर्नुपर्ने जानकारी दिए ।

    १ मतदातालाई मतदान गर्न ४५ देखि १ घण्टा समय लाग्ने जनाइएको छ । बिहीवार प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश अधिवेशनको उद्घाटन गर्दै लोगो सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । 

    एमालेले डिजिटल प्रविधिमा जोड दिँदै ‘भोटिङ मशिन’बाट मतदान गर्ने व्यवस्था मिलाए पनि कांग्रेसले कागजमा मतपत्र छापेर नै मतदान गर्ने जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend