काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत हालसम्म देशभर ५७ जिल्लाले नयाँ नेतृत्व चयन गरेको छ ।
हालसम्म अधिवेशन भएर निर्वाचित परिणाम सार्वजनिक भएका जिल्लामा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष बराबरीमा देखिएको छ भने नेता कृष्णप्रसाद सिटौला र बिमलेन्द्र निधि पक्षले समेत केही जिल्ला जितेका छन् ।
सभापति देउवा र नेता पौडेल पक्षले २६/२६ जिल्लामा सभापति जितेका छन् भने कृष्ण सिटौला पक्षले ३ र बिमलेन्द्र निधि पक्षले १ जना सभापति जितेको छ ।
कसको पक्षमा कुन सभापति ?
देउवा पक्ष –
१. गजेन्द्रप्रसाद तुम्याहाङ – ताप्लेजुङ
२. मोहनविक्रम सिंह – हुम्ला
३. पूर्णबहादुर तामाङ (कान्छाराम) – रामेछाप
४. ऐनबहादुर शाही – मुगु
५. खडक बोहरा – बझाङ
६. खमबहादुर गर्बुजा – म्याग्दी
७. शंकर गुरुङ – मनाङ
८. केशरबहादुर विष्ट – सल्यान
९. दीपेन्द्र शाही – डोल्पा
१०. भीमबहादुर साउँद – डडेल्धुरा
११. कर्णबहादुर शाही – जुम्ला
१३. रुपनारायण जवेगु – पाँचथर
१४. डा. टकबहादुर गुरुङ – लमजुङ
१५. नरेन्द्रबहादुर सिंह – डोटी
१६. तेजेन्द्र खनाल – ओखलढुंगा
१७. युवराज जोशी – पर्वत
१८.. डम्बर खड्का – इलाम
१९. रामकृण खाण – रुपन्देही
२०. जितेन्द्र श्रेष्ठ – ललितपुर
२१.पदम बोगटी – कञ्चनपुर
२२. खड्क पोखरेल – सुर्खेत
२३. जीतप्रकाश आले – तनहुँ
२४. हिमाल कार्की – उदयपुर
२५. दुर्लभ थापा – भक्तपुर
२६ अरुण प्रकाशसिंह राठौर – बर्दिया
रामचन्द्र पौडेल पक्ष –
१. दीपक खड्का – संखुवासभा
२. अम्मबहादुर शाही – कालिकोट
३. बर्मा लामा – दोलखा
४. रोमी गौचन – मुस्ताङ
५. शंकर डाँगी – दाङ
६. नन्दप्रसाद न्यौपाने – गोरखा
७. रामसिंह रावल – बाजुरा
८. केशव श्रेष्ठ – अर्घाखाँची
९. विष्णुकुमार गिरी – प्यूठान
१०. चतुरबहादुर चन्द – बैतडी
११. विनोद बान्तवा – भोजपुर
१२. अर्जुनबहादुर तुम्बाहाङ्फे – तेह्रथुम
१३. किशोर आचार्य – रोल्पा
१४. विष्णुकुमार राई – खोटाङ
१५. ललितसिंह बोहरा – दार्चुला
१६. राजु थापा – स्याङ्जा
१७. हिमालदत्त श्रेष्ठ – पाल्पा
१८. अर्जुनकुमार पोखरेल – पश्चिम नवलपरासी
१९. मणिराम रेग्मी – दैलेख
२०. अब्दुलकलाम – कपिलवस्तु
२१. केदार भण्डारी – सुनसरी
२२. रमेश महत – नुवाकोट
२३. कृष्ण बानियाँ (सबुज) – काठमाडौं
२४. रामनाथ अधिकारी – धादिङ
२५. खिलध्वजपन्थी – गुल्मी
२६. केशरमान रोका – रुकुमपूर्व
सिटौला पक्ष –
१. देउमान थेवे – झापा
२. जित शेरचन – बाग्लुङ
३. तीर्थ लामा – काभ्रे
निधि पक्ष –
१ किशोरदत्त बराल – कास्की
तटस्थ –
१. प्रेमप्रकाश ओली – रुकुम पश्चिम
२. बेदराज सिंह – जाजरकोट
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।