आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेसको जिल्ला सभापतिमा शेरचनले बाजी मारे, पौडेल पक्षको लज्जास्पद हार !

कांग्रेसको जिल्ला सभापतिमा शेरचनले बाजी मारे, पौडेल पक्षको लज्जास्पद हार !

  • मिडिया डबली
  • मंगलवार, मंसिर १४ २०७८

  • 3.9K
    SHARES

  • कांग्रेसको जिल्ला सभापतिमा शेरचनले बाजी मारे, पौडेल पक्षको लज्जास्पद हार !

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत बागलुङको जिल्ला सभापति पदमा जीत शेरचन निर्वाचित भएका छन् ।

    चुनावमा प्रतिद्वन्द्वी जगदिशचन्द्र उपाध्यायलाई पराजित गर्दै शेरचन सभापति चुनिएका हुन् ।

    निर्वाचित शेरचनले ८७३ मत ल्याएका छन् भने पराजित उपाध्याय ७६८ मतमै सीमित भएका छन् । सभापति पदमा निर्वाचित शेरचन नेता कृष्णप्रसाद सिटौला निकट हुन् भने पराजित उपाध्याय रामचन्द्र पौडेल पक्षका रहेका छन् ।

    पराजित उपाध्याय १३औं महाधिवेशनमा समेत जिल्ला सभापति पदमा चुनाव हारेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend