आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेसको चुनावमा तरुण अध्यक्ष जितजङ्गको सानदार प्रदर्शन, अत्याधिक मतसहित विजयी

कांग्रेसको चुनावमा तरुण अध्यक्ष जितजङ्गको सानदार प्रदर्शन, अत्याधिक मतसहित विजयी

  • मिडिया डबली
  • मंगलवार, मंसिर ७ २०७८

  • 4.4K
    SHARES

  • कांग्रेसको चुनावमा तरुण अध्यक्ष जितजङ्गको सानदार प्रदर्शन, अत्याधिक मतसहित विजयी

    काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सोमबार भएको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको चुनावमा नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजङ्ग बस्नेतले सानदार प्रदर्शन गरेका छन् ।

    महाधिवेशन प्रतिनिधिका लागि भएको चुनावमा अध्यक्ष बस्नेत अत्यधिक मतसहित विजयी भएका छन् ।

    ललितपुर जिल्लाको क्षेत्र नम्बर ३ मा भएको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट अध्यक्ष बस्नेत महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

    अध्यक्ष बस्नेतले खुलातर्फ उम्मेदवारी दिएर २७८ मत पाएका छन् । ३९९ मतदाता रहेको क्षेत्र नम्बर ३ मा २७८ मत ल्याएर बस्नेत विजयी भएका छन् ।

    अध्यक्ष बस्नेतले आसन्न १४औं महाधिवेशनमा कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्यका लागि उम्मेदवारी दिने तयारी गर्दा उनले उम्मेदवार बन्ने बाटो खुलेको छ ।

    महाधिवेशन प्रतिनिधिले महाधिवेशनमा उम्मेदवार बन्न र मतदान गर्न पाउँछन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend