आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

रामचन्द्र पौडेल रित्तो हात फर्किएपछि शेखर कोइराला पुगे प्रकाशमानको घर ! के भयो कुराकानी ?

रामचन्द्र पौडेल रित्तो हात फर्किएपछि शेखर कोइराला पुगे प्रकाशमानको घर ! के भयो कुराकानी ?

  • मिडिया डबली
  • शुक्रवार, मंसिर ३ २०७८

  • 6.3K
    SHARES

  • रामचन्द्र पौडेल रित्तो हात फर्किएपछि शेखर कोइराला पुगे प्रकाशमानको घर ! के भयो कुराकानी ?

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको मिति नजिकिँदै गर्दा बिहीवार वरिष्ठ नेता रामचन्द्र पौडेल पूर्व महामन्त्री प्रकाशमान सिंहको घर पुगेका थिए ।

    आसन्न महाधिवेशनमा सभापति पदमा आफूलाई समर्थन गर्न पौडेलले आग्रह गरेपनि सिंहले समर्थन गर्न नसकिने जवाफ दिए । सिंहले पौडेलको हातबाट पार्टी चल्न नसक्ने बताउँदै आएका छन् ।

    पौडेल रित्तो हात फर्किएको भोलिपल्ट शुक्रबार कांग्रेस केन्द्रीय सदस्य शेखर कोइराला नेता सिंहको घर पुगेका छन् ।

    सिंहको निवास चाक्सीबारीमा दुवै नेताबीच भेटवार्ता भएको छ । भेटमा सभापति पदमा दुवै उम्मेदवारले आफूलाई सघाउन आग्रह गरेका छन् ।

    तर दुवै नेता सभापति बन्ने दौडमा रहेकाले कुराकानी औपचारिकतामै सीमित भएको सिंह निकट स्रोतले जानकारी दिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend