काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा सहभागी गराउन मजदुर विशेष जिल्ला कमिटीले ३० जना महाधिवेशन प्रतिनिधि निर्विरोध निर्वाचित गरेको छ ।
आज शनिवार भएको निर्वाचनमा ३ जनाबाहेक सबै निर्विरोध निर्वाचित भएका निर्वाचन समितिका प्रमुख रमेश बडालले जानकारी दिए ।
एमालेले आसन्न राष्ट्रिय महाधिवेशनका लागि देशैभरबाट आज शनिबार महाधिवेशन प्रतिनिधि चयन गरिरहेको छ । निर्विरोध भएका ठाउँमा आजै निर्वाचितको नाम घोषणा हुने र चुनाव हुने ठाउँमा भोलि–पर्सि चुनाव गर्ने तयारी छ ।
एमालेको मजदुर विशेष कमिटीबाट निर्वाचित महाधिवेशन प्रतिनिधिहरू यी हुन् –


मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।