आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमाले देखेर वाक्क यी जिल्लास्तरीय नेताको विद्रोह, ईन्द्र बानियाँसामु १३० जना कांग्रेसमा प्रवेश

एमाले देखेर वाक्क यी जिल्लास्तरीय नेताको विद्रोह, ईन्द्र बानियाँसामु १३० जना कांग्रेसमा प्रवेश

  • मिडिया डबली
  • शनिवार, कार्तिक २७ २०७८

  • 5.1K
    SHARES

  • एमाले देखेर वाक्क यी जिल्लास्तरीय नेताको विद्रोह, ईन्द्र बानियाँसामु १३० जना कांग्रेसमा प्रवेश

    काठमाडौं – नेकपा एमाले पार्टी नेतृत्व देखेर वाक्क भएका जिल्लास्तरीय नेताको नेतृत्वमा १३० जना अगुवा कार्यकर्ताले मकवानपुरमा विद्रोह गरेका छन् ।

    नेपाली कांग्रेस मकवानपुरका जिल्ला सभापति तथा बागमती प्रदेशसभा संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँसामु सबै नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।

    नेकपा एमालेका जिल्ला सदस्य श्यामप्रसाद ढुंगानासहित विभिन्न पार्टी परित्याग गरी मकवानपुरगढी गाउँपालिकामा १३० जना कांग्रेस प्रवेश गरेका हुन् ।

    मकवानपुरगढी–३ को देवीडाँडामा भएको कार्यक्रममा ३४ जना र मकवानपुरगढी–६ को अदालतडाँडामा भएको कार्यक्रममा ९६ जना अग्रज व्यक्तित्वहरू कांग्रेस प्रवेश गरेका सभापति बानियाँले जानकारी दिए ।

    नवप्रवेशी सबैलाई नेता ईन्द्रबहादुर बानियाँले पार्टीमा स्वागत गरेका छन् ।

    undefined

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend