काठमाडौं – नेपाल आयल निगमले चर्काे मूल्यवृद्धि गरेको विरोधमा नेपाल बन्द घोषणा गरिएको छ ।
मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बन्द घोषणा गरेको हो ।
मूल्यवृद्धिविरुद्ध आन्दोलन घोषणा गर्दै महासचिव विप्लवले कात्तिक २५ गतेदेखि नै आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
यस्ता छन् आन्दोलनका कार्यक्रम –

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।