आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

मध्यरातदेखि पेट्रोलको मूल्य बढ्यो, कति पुग्यो ? (विज्ञप्तिसहित)

मध्यरातदेखि पेट्रोलको मूल्य बढ्यो, कति पुग्यो ? (विज्ञप्तिसहित)

  • मिडिया डबली
  • शुक्रवार, कार्तिक १२ २०७८

  • 5.7K
    SHARES

  • मध्यरातदेखि पेट्रोलको मूल्य बढ्यो, कति पुग्यो ? (विज्ञप्तिसहित)

    काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य मध्यरातदेखि लागू हुने गरी वृद्धि गरेको छ ।

    निगमले आज शुक्रवार एक प्रेस विज्ञप्ति जारी गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएको जनाएको छ ।

    निगमका अनुसार आज शुक्रवार मध्यराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको साबिक बिक्री मूल्यमा ३ रुपैयाँ बढाइएको छ ।

    यस्तो छ निगमको विज्ञप्ति –

    pet.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन १६ २०७७०८:०२:४८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend