आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

वडाध्यक्षसहित ६ जना अग्रज एमाले परित्याग गरी कांग्रेसमा प्रवेश

वडाध्यक्षसहित ६ जना अग्रज एमाले परित्याग गरी कांग्रेसमा प्रवेश

  • मिडिया डबली
  • बिहिवार, कार्तिक ४ २०७८

  • 12.3K
    SHARES

  • वडाध्यक्षसहित ६ जना अग्रज एमाले परित्याग गरी कांग्रेसमा प्रवेश

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमाले मकवानपुरगढी–३ का वडाध्यक्ष शत्रुघन दुलालसहित ६ जना अग्रज व्यक्तित्व पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

    नवप्रवेशीहरूलाई नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले पार्टीमा स्वागत गरेका छन् ।

    एमालेको राजनीतिबाट देशलाई फाइदा नहुने भएकाले लोकतन्त्रको रक्षा र देश विकासका लागि कांग्रेस प्रवेश गरेको नवप्रवेशीले जनाएका छन् ।

    undefinedundefined

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend