शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

नयाँ मन्त्री नियुक्तिबारे प्रचण्डको यस्तो खुलासा, कांग्रेससँग चुनावमा तालमेल !

नयाँ मन्त्री नियुक्तिबारे प्रचण्डको यस्तो खुलासा, कांग्रेससँग चुनावमा तालमेल !

  • मिडिया डबली
  • शुक्रवार, आश्विन १५ २०७८

  • 6.7K
    SHARES

  • नयाँ मन्त्री नियुक्तिबारे प्रचण्डको यस्तो खुलासा, कांग्रेससँग चुनावमा तालमेल !

    काठमाडौं – सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल विस्तारका लागि सत्ता साझेदार दलबीच संवाद भइरहेको बताएका छन् ।

    नेकपा माओवादी केन्द्र ताराखोला गाउँपालिका बागलुङद्वारा आयोजित भेलालाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले भने, ‘आगामी १–२ दिनभित्र मन्त्रिमण्डलले पूर्णता पाउँछ ।’

    देशमा ठूलो कम्युनिस्ट शक्ति निर्माण गरी देशलाई समृद्धितर्फ लैजाने योजनाअनुरुप आफूले नेकपा एमालेसँग पार्टी एकता गरेको तर एकता नटिकेको उनले बताएका छन् । 

    अध्यक्ष प्रचण्डले लामो संघर्षपछि प्राप्त उपलब्धि गुम्ने खतरा बढेको बताएका छन् । अहिलेको ५ दलीय गठबन्धन चुनावसम्म लैजाने विषयमा छलफल चलिरहेको बताउँदै विचार मिल्नेसँग एकताका लागि छलफल जारी राख्न कार्यकर्तालाई निर्देशन दिए ।

    नेपाली कांग्रेस, एकीकृत समाजवादी पार्टी लगायतसँग चुनावसम्मै तालमेल हुनसक्ने प्रचण्डले बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend