शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

नयाँ मन्त्री छान्न फेरि गठबन्धनको बैठक, आजै टुंगो लाग्नसक्ने

नयाँ मन्त्री छान्न फेरि गठबन्धनको बैठक, आजै टुंगो लाग्नसक्ने

  • मिडिया डबली
  • बुधवार, आश्विन ६ २०७८

  • 5.0K
    SHARES

  • नयाँ मन्त्री छान्न फेरि गठबन्धनको बैठक, आजै टुंगो लाग्नसक्ने

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक बोलाएका छन् ।

    आज बुधवार साँझ साढे ५ बजे प्रधानमन्त्री देउवाको सरकारीनिवास बालुवाटारमा शीर्ष नेताहरूको बैठक बोलाइएको छ ।

    हिजो मंगलवार साँझ बसेको गठबन्धनको बैठकले डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति गरेअनुसार उनी मन्त्री नियुक्त भइसकेका छन् ।

    आज बुधवारको बैठकले बाँकी मन्त्रीको टुंगो लगाउन सक्ने गठबन्धनका एक नेताले जानकारी दिए । गत असार २९ गते प्रधानमन्त्री नियुक्त देउवाको मन्त्रिपरिषद् ६ सदस्यीय रहेको छ । हाल १६ मन्त्रालय प्रधानमन्त्री देउवा आफैंले सम्हालिरहेकोमा आलोचना भइरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend