काठमाडौं – प्रतिनिधिसभा संसदको सोमबारको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले हंगामा गरेको छ ।
आज सोमवारको बैठकमा एमालेले नाराबाजी सुरू गरेको छ । एमालेको नाराबाजीबीच सभामुखले बैठक अगाडि बढाएका छन् । अवरोधबीच संसद अगाडि बढाएर सभामुखले कडा कदम चालेका छन् ।
पार्टीले कारवाही गरेका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै सभामुखविरुद्ध एमालेले आक्रोश व्यक्त गरिरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।