आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

इलाम कांग्रेस सभापतिमा उठ्ने युवा नेता डम्बर खड्काको घोषणा

इलाम कांग्रेस सभापतिमा उठ्ने युवा नेता डम्बर खड्काको घोषणा

  • मिडिया डबली
  • मंगलवार, भाद्र २२ २०७८

  • 6.0K
    SHARES

  • इलाम कांग्रेस सभापतिमा उठ्ने युवा नेता डम्बर खड्काको घोषणा

    काठमाडौं - नेपाली कांग्रेसका युवा नेता डम्बर खड्काले इलाम कांग्रेसको सभापतिमा उठ्ने घोषणा गरेका छन् ।

    मंगलबार इलाम सदरमुकाममा पत्रकार सम्मेलन गरेर खड्काले कांग्रेसको आसन्न १४औं महाधिवेशनमा जिल्ला सभापतिको उम्मेदवारी दिने घोषणा गरेका हुन् । 

    खड्का १३औं महाधिवेशनमा पनि सभापतिमा उठेका थिए । 

    खड्काले जिल्ला सभापतिसहित प्यानलै घोषणा गरेका छन् । खड्काको टिमबाट १ नम्बर निर्वाचन क्षेत्रको सभापतिमा भिष्म प्रधान र २ नम्बरबाट मनबहादुर बुढाथोकीले नसभापतिमा उम्मेवारी दिने भएका छन् ।

    पछिल्लो समय खड्का इलाममा निकै लोकप्रिय छन् । हालका सभापति हिमालय कर्माचार्यका कारण कांग्रेसको संगठन ध्वस्त बनेको छ ।

    खड्काले आफूले पहिलो चरणमै सभापति जित्ने दाबी गरे । ‘पहिलो चरणमै ५१ प्रतिशत आउँछ,’ उनले भने, ‘मलाई सभापति चाहने धेरै प्रतिनिधि आएका छन् ।’ इलामका ८१ वडाभध्ये ५२ वडा सभापति आफ्नो आफ्नो पक्षमा रहेको खड्काको दाबी छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend