आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

किक बक्सिङका पूर्व राष्ट्रिय च्याम्पियन महर्जन तरुण विभागको बागमती प्रदेश सचिवमा मनोनित

किक बक्सिङका पूर्व राष्ट्रिय च्याम्पियन महर्जन तरुण विभागको बागमती प्रदेश सचिवमा मनोनित

  • मिडिया डबली
  • बुधवार, भाद्र ९ २०७८

  • 10.6K
    SHARES

  • किक बक्सिङका पूर्व राष्ट्रिय च्याम्पियन महर्जन तरुण विभागको बागमती प्रदेश सचिवमा मनोनित

    काठमाडौं – किक बक्सिङका पूर्व राष्ट्रिय च्याम्पियन  तरुण नेता विनोद महर्जन तरुण विभाग बागमती प्रदेश सचिवमा मनोनित भएका छन् । 

    महर्जनलाई बागमती प्रदेश संयोजक पदमनारायण तिमल्सिनाको सिफारिसमा नेपाली कांग्रेस तरुण विभाग प्रमुख, नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्वमन्त्री शंकर भण्डारीले बुधबार मनोनित गरेका छन् । 

    ललितपुर जिल्लामा हुने कांग्रेसको जुनसुकै कार्यक्रममा पनि महर्जन अग्रपंक्तिमा रहने गरेका छन् । महर्जन २०६२/६३ को लोकतान्त्रिक आन्दोलनमा खेलाडीको नेतृत्व गरी आन्दोलनमा होमिँदा प्रहरीको लाठी प्रहारबाट सख्त घाइते समेत भएका थिए । 

    महर्जन ललितपुरमा लोकप्रिय मानिन्छन् । बागमती प्रदेश सदस्यमा किक खेलाडी सरोजकुमार श्रेष्ठ र सुनिल महर्जन मनोनित भएका छन् ।

    235783704_845129922801560_8011887011969862448_n.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend