आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेसमा जुट्यो सहमति, देउवा, पौडेल र सिटौला एकैठाउँमा

कांग्रेसमा जुट्यो सहमति, देउवा, पौडेल र सिटौला एकैठाउँमा

  • मिडिया डबली
  • सोमवार, भाद्र ७ २०७८

  • 7.0K
    SHARES

  • कांग्रेसमा जुट्यो सहमति, देउवा, पौडेल र सिटौला एकैठाउँमा

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसमा लामो समयदेखि रहेको विवादका कारण महाधिवेशन तोकिएको समयमा हुन नसकेको अवस्थामा क्रियाशील सदस्यतामा सहमति जुटेको छ ।

    क्रियाशील सदस्यता छानविन समितिले टुंग्याउन नसकेको विवादमा सहमति जुटाउन पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदल बनाइएको थियो ।

    कार्यदलको प्रतिवेदन तयार भएपछि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिवेदन बुझेका छन् ।

    देउवानिवास बुढानिलकण्ठमा पूर्व महामन्त्री सिटौला तथा केन्द्रीय सदस्यद्वय डा. मिनेन्द्र रिजाल र रमेश लेखकले नेताद्वय देउवा र पौडेललाई प्रतिवेदन बुझाएका छन् ।

    प्रतिवेदन बुझ्दै सभापति देउवाले अब सहमतिमा तलमाथि नगरी महाधिवेशन प्रक्रिया अगाडि बढाउने बताएका छन् । देउवाले महाधिवेशन सम्पन्न गर्न सबैको सहयोगको अपेक्षा गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend