सोमवार, भाद्र २९ २०८३Sep 14 2026

Logo
images images

कांग्रेसको सहयोगमा यी माओवादी नेता लुम्बिनीको मुख्यमन्त्री नियुक्त

कांग्रेसको सहयोगमा यी माओवादी नेता लुम्बिनीको मुख्यमन्त्री नियुक्त

  • मिडिया डबली
  • बिहिवार, श्रावण २८ २०७८

  • 6.2K
    SHARES

  • कांग्रेसको सहयोगमा यी माओवादी नेता लुम्बिनीको मुख्यमन्त्री नियुक्त

    काठमाडौं – नेपाली कांग्रेसको सहयोगमा लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी नियुक्त गरिएका छन् ।

    लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार दिउँसो केसीलाई गठबन्धन सरकारको मुख्यमन्त्रीमा निुयक्त गरेका छन् । 

    नवनियुक्त मुख्यमन्त्री केसीलाई प्रदेश सभाको ४ दलीय गठबन्धन र एमालेका सांसद अजय शाहीसहित ४२ सांसदको समर्थन छ ।

    मुख्यमन्त्री केसी नेपालको संविधानको धारा १६८(२) बमोजिम नियुक्त भएका छन् । यसअघि नेकपा एमालेका नेता शंकर पोखरेल मुख्यमन्त्री रहेका थिए । प्रदेशसभामा अल्पमतमा परेपछि उनले राजीनामा दिएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend