काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सुरक्षाकर्मीबाहेक अन्य सरकारी सेवासुविधा नलिने सार्वजनिक घोषणा गरेको छन् ।
सोमबार १०० दिने कार्ययोजना प्रस्तुत गर्दै भर्चुअल पत्रकार सम्मेलनमा राज्यमन्त्री श्रेष्ठले गाडी, आवास र तलबभत्ता केही नलिने घोषणा गरे ।
श्रेष्ठले राज्यमन्त्रीको कार्यकालभर आफू संलग्न भएका सबै व्यावसायिक संघ संस्थाबाट राजीनामा दिने समेत बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।