सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
राजनीतिक बिशेष

एमाले मिल्नै लाग्दा प्रचण्डले माधव नेपाललाई भेटेपछि बालुवाटार तनावमा

एमाले मिल्नै लाग्दा प्रचण्डले माधव नेपाललाई भेटेपछि बालुवाटार तनावमा

  • मिडिया डबली
  • शनिवार, आषाढ २६ २०७८

  • 5.8K
    SHARES

  • एमाले मिल्नै लाग्दा प्रचण्डले माधव नेपाललाई भेटेपछि बालुवाटार तनावमा

    काठमाडौं - एमाले विवाद मिलाउन गठित कार्यदलले पाँच बुँदे सहमतिको ड्राफ्ट तयार गरेको छ । त्यसलाई अन्तिम रूप दिन आज पनि कार्यदलको बैठक बोलाइएको छ ।

    कार्यदलले आजै एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई ड्राफ्ट बुझाउने र बेलुकासम्म संयुक्त वक्तव्य निकाल्ने चर्चा चलेकै बेला एमाले वरिष्ठ नेता माधव नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

    नेता नेपाललाई भेट्न प्रचण्ड विहान साढे ११ बजे कोटेश्वरस्थित नेपालको निवासमा पुगेका थिए । एमाले कार्यदलले आज एकता सम्झौता गर्ने तयारी भइरहेका बेला नेपाल र प्रचण्डबीचको भेटवार्तालाई अर्थपूर्ण रूपमा लिइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend