सोमवार, भाद्र २९ २०८३Sep 14 2026

Logo
images images

कांग्रेस नेता नेपालीलाई नयाँ मुख्यमन्त्री बनाउन दाबी पेश, यी हुन् बहुमत समर्थकहरू

कांग्रेस नेता नेपालीलाई नयाँ मुख्यमन्त्री बनाउन दाबी पेश, यी हुन् बहुमत समर्थकहरू

  • मिडिया डबली
  • शुक्रवार, जेठ २८ २०७८

  • 8.6K
    SHARES

  • कांग्रेस नेता नेपालीलाई नयाँ मुख्यमन्त्री बनाउन दाबी पेश, यी हुन् बहुमत समर्थकहरू

    काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्री बनाउन प्रदेश प्रमुखसामु दाबी पेश गरिएको छ ।

    विपक्षी गठबन्धनले गण्डकी प्रदेशको नयाँ सरकार बनाउन बहुमत सांसदको हस्ताक्षरसहित दाबी पेश गरेको हो ।

    प्रदेश प्रमुख सीता पौडेलसमक्ष नेपाली कांग्रेसका कृष्ण चन्द्र नेपाली पोखरेल नेतृत्वको विपक्षी गठबन्धनले दाबी पेश गरेको छ ।

    विपक्षी गठबन्धनका ३१ जना सांसद प्रदेश प्रमुख कार्यालयमा सशरीर उपस्थित भएका छन् । स्वतन्त्र सांसद दीपक मनाङेसहित कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ सांसदले नेपालीलाई समर्थन गरेका छन् ।

    यी हुन् बहुमत सांसदहरू –

    undefinedundefinedundefinedundefinedundefined

    kc5.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend