आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

‘सर्वहारा’ कम्युनिस्ट मन्त्रीको यतिधेरै सम्पत्ति : २२ तोला सुन, १४ ठाउँमा जग्गा

‘सर्वहारा’ कम्युनिस्ट मन्त्रीको यतिधेरै सम्पत्ति : २२ तोला सुन, १४ ठाउँमा जग्गा

  • मिडिया डबली
  • बिहिवार, जेठ २७ २०७८

  • 6.5K
    SHARES

  • ‘सर्वहारा’ कम्युनिस्ट मन्त्रीको यतिधेरै सम्पत्ति : २२ तोला सुन, १४ ठाउँमा जग्गा

    काठमाडौं – कम्युनिस्टहरू आफूलाई सर्वहाराको नेता भन्छन् । तर सर्वहाराका लागि कुनै खास गतिलो काम नगरेका कम्युनिस्टहरूले व्यक्तिगत सम्पत्ति भने धेरै थुपार्ने गरेका छन् ।

    नेकपा एमालेका नेता तथा स्वास्थ्यमन्त्री शेरबहादुर तामाङको सम्पत्ति विवरणले समेत कम्युनिस्टहरूको चरित्र उदाङ्गो पारेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक भएको मन्त्री तामाङको सम्पत्ति विवरणमा काठमाडौंसहित देशभरका विभिन्न १४ ठाउँमा जग्गा रहेको उल्लेख छ ।

    पैत्रिक सम्पत्ति र कमाएको सम्पत्तिसहित गरेर मन्त्री तामाङ र उनकी पत्नीको नाममा २० रोपनीभन्दा धेरै जग्गा रहेको छ । तामाङकी पत्नी उषाकला राईको नाममा मोरङ र खोटाङमा जग्गा रहेको छ भने तामाङको नाममा काठमाडौं र सिन्धुपाल्चोकमा जग्गा रहेको छ ।

    मन्त्री तामाङले आफूसँग २२ तोला सुन रहेको स्वघोषणा गरेका छन् । तामाङको काठमाडौंको गोकर्णेश्वरमा घर सहितको जग्गा छ ।

    यस्तो छ तामाङको सम्पत्ति विवरण –

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण २६ २०७७०६:०१:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend