आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमालेविरुद्ध रणनीति बनाउन कांग्रेसले बोलायो संसदीय दलको बैठक

एमालेविरुद्ध रणनीति बनाउन कांग्रेसले बोलायो संसदीय दलको बैठक

  • मिडिया डबली
  • बुधवार, जेठ २६ २०७८

  • 6.7K
    SHARES

  • एमालेविरुद्ध रणनीति बनाउन कांग्रेसले बोलायो संसदीय दलको बैठक

    काठमाडौं – सत्तारुढ नेकपा एमालेले गरिरहेका क्रियाकलाप र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार विश्वासकोे मत लिनेबारे छलफल गर्न नेपाली कांग्रेसले गण्डकी प्रदेश संसदीय दलको बैठक बोलाएको छ ।

    आज बुधवार अपराह्न ४ बजे कांग्रेस संसदीय दलको बैठक बोलाइएको हो ।

    नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले बिहीवार एमालेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लिने विश्वास मतका सन्दर्भमा छलफल गर्न लागिएको जानकारी दिए ।

    पोखरेलले भने, ‘भोलि मुख्यमन्त्रीले विश्वासको मत लिँदै हुनुहुन्छ । विश्वासको मतको विपक्षीमा मत जाहेर गर्न पार्टीका सांसदलाई ह्वीप जारी गर्छौं ।’ 

    संविधानको १६८(३) अनुसार प्रदेश सभाको ठूलो दलको नेताको हैसियतमा पुनः मुख्यमन्त्री बनेका गुरुङले भोलि बिहीबार विश्वासको मत लिँदैछन् । तर हालसम्म गुरुङले विश्वासको मत प्राप्त गर्ने आधार बनिसकेको छैन । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend