आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

ओली सरकारमा फेरि बढ्यो पेट्रोलको मूल्य, आजै मध्यरातिदेखि कति पुग्यो ?

ओली सरकारमा फेरि बढ्यो पेट्रोलको मूल्य, आजै मध्यरातिदेखि कति पुग्यो ?

  • मिडिया डबली
  • शनिवार, जेठ २२ २०७८

  • 4.7K
    SHARES

  • ओली सरकारमा फेरि बढ्यो पेट्रोलको मूल्य, आजै मध्यरातिदेखि कति पुग्यो ?

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार मातहतको नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।

    शनिबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलमा २ रुपैयाँ, डिजेलमा २ रुपैयाँ, मट्टितेल र हवाइ इन्धनको प्रतिलिटर २/२ रुपैयाँ वृद्धि गरिएको छ ।

    बढेको मूल्य अनुसार डिजेल र मट्टितेल प्रतिलिटर १०८ रुपैयाँ, पेट्रोल प्रतिलिटर १२५ रुपैयाँ पुगेको छ । हवाइ इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुगेको जनाइएको छ ।

    आयल निगमले १५ दिनमै १ अर्ब १० करोड घाटा हुने जनाउँदै मूल्य बढाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन १६ २०७७०८:०२:४८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend