आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेस नेता खतिवडाको प्रश्न : राष्ट्रपतिलाई खरिदार र नासु बनाएको सरकार ?

कांग्रेस नेता खतिवडाको प्रश्न : राष्ट्रपतिलाई खरिदार र नासु बनाएको सरकार ?

  • मिडिया डबली
  • सोमवार, जेठ १७ २०७८

  • 5.5K
    SHARES

  • कांग्रेस नेता खतिवडाको प्रश्न : राष्ट्रपतिलाई खरिदार र नासु बनाएको सरकार ?

    काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली युवा नेता रामहरि खतिवडाले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यशैलीमा गम्भीर प्रश्न उठाएका छन् ।

    संविधानतः कार्यकारीको भूमिकामा रहेका प्रधानमन्त्रीले गर्नुपर्ने खोप खरिदबिक्रीको काममा राष्ट्रपति भण्डारी संलग्न भएपछि नेता खतिवडाले प्रश्न गरेका हुन् ।

    सामाजिक सञ्जालमा लेख्दै नेता खतिवडाले भनेका छन्, ‘सरकारले राष्ट्रपतिलाई फेरि दुरुपयोग गर्न लाग्दैछ । परराष्ट्रमन्त्री छन्, विभिन्न देशमा राजदूत छन्, किन राष्ट्रपतिलाई परराष्ट्रको चिट्ठी लेख्ने खरिदार र नासु बनाएको सरकार ? कि बेलायतकी महारानीको समकक्षी बनाएको ? (सन्दर्भ=खोपमा कूटनैतिक पहल)’

    नेपालमा कोरोना भाइरस संक्रमण विरुद्धको खोपको चर्काे माग भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार खोप ल्याउन असफल भएपछि राष्ट्रपति भण्डारी सक्रिय बनेकी छन् । राष्ट्रपति भण्डारीको अस्वाभाविक सक्रियताको आलोचना भइरहेको छ ।

    188809650_1135235496980952_7822821004109045420_n.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend