आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

विश्वप्रकाश शर्मा कोरोना संक्रमणमुक्त तर शारीरिक कमजोरी 

विश्वप्रकाश शर्मा कोरोना संक्रमणमुक्त तर शारीरिक कमजोरी 

  • मिडिया डबली
  • मंगलवार, जेठ ११ २०७८

  • 5.4K
    SHARES

  • विश्वप्रकाश शर्मा कोरोना संक्रमणमुक्त तर शारीरिक कमजोरी 

    काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

    मंगलबार बिहान सामाजिक सञ्जाल ट्विटरमा लेख्दै प्रवक्ता शर्माले संक्रमणमुक्त भएको जानकारी दिए ।

    कोरोनामाथि विजय हासिल भएपनि शारीरिक कमजोरी केही समय रहने उनले जनाएका छन् ।

    उनले लेखेका छन्, ‘कोरोनामाथि विजय हासिल गर्न सफल भएका छौं हामी । शारीरिक कमजोरी केही समय रहला तर अब संक्रमणमुक्त बनेका छौं । सबै मित्रको शुभेच्छा र चिकित्सकहरूको मार्ग निर्देशनप्रति हृदयले आभारी छौं । कोरोनाबाट सजगतासाथ जोगिन सबैलाई अपिल गर्दै संक्रमितहरूलाई उच्च मनोबल राख्नुहुन आग्रह गर्दछौं ।’

    कोरोना संक्रमण देखिएपछि प्रवक्ता शर्मा ओइसोलेसनमा बस्दै पार्टी गतिविधिबाट टाढा रहेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend