आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

देउवाको पक्षमा हस्ताक्षर गर्ने ११ सांसदलाई कारवाही गर्ने एमालेको निर्णय

देउवाको पक्षमा हस्ताक्षर गर्ने ११ सांसदलाई कारवाही गर्ने एमालेको निर्णय

  • मिडिया डबली
  • शनिवार, जेठ ८ २०७८

  • 6.3K
    SHARES

  • देउवाको पक्षमा हस्ताक्षर गर्ने ११ सांसदलाई कारवाही गर्ने एमालेको निर्णय
    फाइल तस्वीर

    काठमाडौं – नेकपा एमालेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावको पक्षमा हस्ताक्षर गर्ने ११ सांसदलाई कारवाही गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

    प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले ११ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

    बैठकले नेता माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, रामकुमारी झाँक्री लगायत ११ सांसदसँग स्पष्टीकरण माग्ने निर्णय भएको जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend