आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

ओलीविरुद्ध देउवासँग मिले यी ४ ठूला नेता, पत्रकार सम्मेलनबाट यस्तो घोषणा

ओलीविरुद्ध देउवासँग मिले यी ४ ठूला नेता, पत्रकार सम्मेलनबाट यस्तो घोषणा

  • मिडिया डबली
  • शनिवार, जेठ ८ २०७८

  • 15.9K
    SHARES

  • ओलीविरुद्ध देउवासँग मिले यी ४ ठूला नेता, पत्रकार सम्मेलनबाट यस्तो घोषणा

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनका ५ नेताहरू एकजुट भएका छन् ।

    शनिबार भएको संयुक्त छलफलपछि सामूहिक प्रेस विज्ञप्ति जारी गर्दै नेताहरूले राजनीतिक र कानूनी रुपमा सशक्त प्रतिवाद गर्ने प्रतिबद्धता गरेका छन् ।

    नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको असन्तुष्ट पक्ष, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाका नेताहरुले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर्‍याउँदै प्रतिवाद गर्ने जनाएका छन् ।

    प्रेस विज्ञप्तिमा कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द यादव र जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् ।

    यस्तो छ विज्ञप्ति –

    190746245_3889968407788950_6533226031113648023_n.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend