आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

कांग्रेस सभापति देउवाले गरे ओलीका एक–एक कर्तुतको पर्दाफास, पढ्नुहोस् पूर्णपाठ

कांग्रेस सभापति देउवाले गरे ओलीका एक–एक कर्तुतको पर्दाफास, पढ्नुहोस् पूर्णपाठ

  • मिडिया डबली
  • सोमवार, बैशाख २७ २०७८

  • 6.4K
    SHARES

  • कांग्रेस सभापति देउवाले गरे ओलीका एक–एक कर्तुतको पर्दाफास, पढ्नुहोस् पूर्णपाठ

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार पूर्ण असफल भएको बताएका छन् ।

    ‘सरकार गठनपछि ३ वर्षको मूल्यांकन गर्दा ओली सरकार पूर्णरूपले असफल भएको छ,’ देउवाले भने ।

    देउवाले कार्यकारी प्रधानमन्त्रीले अरुमाथि दोष थुपार्न नपाइने बताएका छन् । ‘आफू कार्यकारी प्रमुख प्रधानमन्त्री हुने अनि अरुमाथि दोष थुपार्ने ?’ देउवाले भने, ‘अरुमाथि दोष र गुनासो थुपारेर प्रधानमन्त्री जिम्मेवारीबाट भाग्न पाउनुहुन्छ ?’

    सभापति देउवाले आत्ममूल्यांकन गर्न ओलीलाई आग्रह गरे । ‘मानिस दुनियाँबाट भाग्न सक्छ, आफैंबाट भाग्न सक्दैन । एकपटक छातीमा हात राखेर भन्नुस्, आफैंले आफैंलाई सोध्नुस्, यो अवस्था तपाईंले सिर्जना गर्नुभएको दम्भका कारण होइन ?’ उनले भने ।

     

    d1.jpgd2.jpgd3.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend