आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

शंकर पोखरेल रमिते बनिरहँदा कांग्रेसले गर्‍यो लोकप्रिय निर्णय

शंकर पोखरेल रमिते बनिरहँदा कांग्रेसले गर्‍यो लोकप्रिय निर्णय

  • मिडिया डबली
  • शुक्रवार, बैशाख २४ २०७८

  • 7.3K
    SHARES

  • शंकर पोखरेल रमिते बनिरहँदा कांग्रेसले गर्‍यो लोकप्रिय निर्णय

    काठमाडौं – कोरोना भाइरस संक्रमणको महामारी फैलिएर लुम्बिनी प्रदेशमा सर्वसाधारणले उपचार नपाउने अवस्था छ । अस्पतालका शय्या भरिएका र बिरामीले अक्सिजन नपाइरहेको अवस्थामा मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार रमिते बनेको छ ।

    सरकार रमिते बनेपनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जनतालाई फाइदा पुग्ने लोकप्रिय निर्णय गरेको छ । नेपाली कांग्रेस रुपन्देहीले भैरहवामा रहेको आफ्नो पार्टी कार्यालय अस्थायी कोभिड अस्पताल वा आइसोलेसन निर्माणको लागि दिने निर्णय गरेको छ ।

    अस्पतालहरूमा बिरामीका लागि शय्या अभाव रहेका बेला कांग्रेसले पार्टी कार्यालय दिने निर्णय गरेको छ ।

    नेपाली कांग्रेस रुपन्देहीले भैरहवास्थित भीम अस्पतालको पछाडि २ वटा हल, कम्पाउन्ड सहितको ११ वटा कोठा भएको २ तले भवन उपलब्ध गराउने निर्णय गरेको जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend