आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

उत्तम श्रेष्ठ ( शिशिर)  र रोशनी कार्कीको अभिनयमा 'सधै एक्लै ...' रिलिज [ भिडिओ ]

उत्तम श्रेष्ठ ( शिशिर)  र रोशनी कार्कीको अभिनयमा 'सधै एक्लै ...' रिलिज [ भिडिओ ]

  • कृष्ण प्रसाद पहाडी
  • बुधवार, बैशाख २२ २०७८

  • 7.7K
    SHARES

  • उत्तम श्रेष्ठ ( शिशिर)  र रोशनी कार्कीको अभिनयमा 'सधै एक्लै ...' रिलिज [ भिडिओ ]

    काठमाडौँ- पछिल्लो समयमा ब्यापक रुचाइएका मोडल तथा निर्देशक उत्तम श्रेष्ठ ( शिशिर)  र रोशनी कार्की र रमेश रम्तेल नेपालीको दमदार अभिनयमा आधुनिक गीत 'सधै एक्लै...' रिलिज भएको छ । 

    चर्चित गायक प्रताप दासको आवाजमा बुधबार शिखर फिल्म्स नामक युटुब च्यानल मार्फत रिलिज भएको हो ।

    मिरा गिरीको शब्दलाई टपक्क टिपेर चर्चित  गायक तथा संगीतकार ऋषि खड्काले गीतको संगीत गरेका हुन् । बिशाल निरौलाको संगीत संयोजन रहेको भिडिओलाई चर्चित निर्देशक सिर्जन बरालले भिडिओको निर्देशन गरेका हुन् । 

    ज्ञानेन्द्र शर्मा हुमागाईको छायाँकनमा तयार पारिएको भिडिओको सम्पादन अमृत चापागाईले गरेका हुन्छ । छोटो समयमा नै चर्चा बटुल्न सफल गीतको भिडिओलाई जनता डिजिटल एण्ड फिल्म्सको ब्यानरमा तयार पारिएको हो । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, बैशाख २२ २०७८०२:५८:४०

    कृष्ण प्रसाद पहाडी

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend