आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण, कस्तो छ अवस्था ?

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण, कस्तो छ अवस्था ?

  • मिडिया डबली
  • सोमवार, बैशाख २० २०७८

  • 4.8K
    SHARES

  • कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण, कस्तो छ अवस्था ?

    काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता तथा चर्चित युवा नेता विश्वप्रकाश शर्मालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    कोरोना संक्रमण पुष्टि भएकोबारे प्रवक्ता शर्माले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।

    शर्माले आफूलाई लक्षणले च्यापेको र डाक्टरको सल्लाहमा औषधि खाइरहेको जानकारी दिएका छन् ।

    शर्माले ट्विटरमा लेखेका छन्, ‘ज्वरो र जीउ दुखाइ बढेपछि आइतवार बेलुकी स्टार हस्पिटल पुगेर स्वाब दिएँ । बिहानपख रिपोर्ट आयो – पोजेटिभ ! टेकुका डा. मित्र अनुप बाँस्तोलाको निर्देशन अनुरूपको औषधि सेवन शुरू गरेको छु । डेरामै आइसोलेसनमा छु । लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ । सबैलाई विनम्र आग्रह छ – सजग बनौं !’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend