आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

इलाम फर्कन चाहनेलाई कांग्रेस नेता खड्काले गरे चारवटा हायस गाडीको निःशुल्क व्यवस्था

इलाम फर्कन चाहनेलाई कांग्रेस नेता खड्काले गरे चारवटा हायस गाडीको निःशुल्क व्यवस्था

  • मिडिया डबली
  • बुधवार, बैशाख १५ २०७८

  • 12.9K
    SHARES

  • इलाम फर्कन चाहनेलाई कांग्रेस नेता खड्काले गरे चारवटा हायस गाडीको निःशुल्क व्यवस्था

    काठमाडौं - इलामका चर्चित समाजसेवी एवं कांग्रेस युवा नेता डम्बर खड्काले काठमाडौं उपत्यकामा भोलिदेखि हुने निषेधाज्ञाका कारण घर फर्कन चाहने पूर्वेलीहरूका लागि कोटेश्वरबाट चारवटा हायस गाडीको निःशुल्क व्यवस्था गरिदिएका छन् ।

    कोरोना भाइरसको महामारीमा आर्थिक अभावका कारण घर जानबाट कोही पनि नरोकियुन् भन्ने उद्देश्यले खड्काले निःशुल्क गाडीको व्यवस्था गरिदिएका हुन् । यस्तो महामारीका बेला पनि गाडीको व्यवस्था गरिदिएर खड्काले ठूलो समाजसेवा गरेको भन्दै उनको प्रशंसा भएको छ ।

    नेपाल बिद्यार्थी संघका पूर्वकेन्द्रीय उपाध्यक्ष एबं नेपाली कांग्रेस केन्द्रीय खेलकुद बिभाग सदस्य खड्का बिस्वब्यापी रूपमा फैलिएको कोरोना माहामारीको पहिलो लहरका बेला पनि काठमाडौंमा अलपत्र परेका पूर्वेलीलाई लिन काठमाडौं गाडी लिएर आएर उद्धार गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend