आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ओलीज्यू चुच्चे नक्सा हटाएर विदेशी खुशी बनाउन तल्लीन हुनुहुन्छ : रामहरि खतिवडा

ओलीज्यू चुच्चे नक्सा हटाएर विदेशी खुशी बनाउन तल्लीन हुनुहुन्छ : रामहरि खतिवडा

  • मिडिया डबली
  • शनिवार, चैत्र २८ २०७७

  • 8.3K
    SHARES

  • ओलीज्यू चुच्चे नक्सा हटाएर विदेशी खुशी बनाउन तल्लीन हुनुहुन्छ : रामहरि खतिवडा

    काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली युवा नेता तथा पूर्व सांसद रामहरि खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओली चुच्चे नक्सा हटाएर विदेशीलाई खुशी तत्लीन रहेका आरोप लगाएका छन् ।

    राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदान गरिएको विभूषणमा चुच्चे नक्सा समावेश नभएकोतर्फ संकेत गर्दै नेता खतिवडाले सत्तामा पुग्न राष्ट्रवादी देखिएका ओलीमा सत्तामा पुगेपछि विदेशीसँग लम्पसार र आत्मसमर्पण हुने प्रवृत्ति देखिएको बताए ।

    नेता खतिवडाले ट्विटरमा लेखेका छन्, ‘सूर्य चिह्न अंकित तक्मा ! नेपालको नक्सा, जुन नक्सामा सबै पार्टीले सदनबाट पारित गरेको चुच्चे नक्सा छैन । किनकि नेपाल र नेपाली जनताभन्दा प्रधानमन्त्री ओलीज्यू विदेशी खुशी बनाउन तल्लीन हुनुहुन्छ । सत्तामा पुग्न राष्ट्रवादी, पुगेपछि विदेशीसँग लम्पसार र आत्मसमर्पण ।’ 

    171421712_4241293289235579_7279291645463442626_n.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend