आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेसमा जुट्यो सहमति : देउवालाई धक्का, रामचन्द्र पौडेल हाबी

कांग्रेसमा जुट्यो सहमति : देउवालाई धक्का, रामचन्द्र पौडेल हाबी

  • मिडिया डबली
  • शुक्रवार, चैत्र २० २०७७

  • 13.9K
    SHARES

  • कांग्रेसमा जुट्यो सहमति : देउवालाई धक्का, रामचन्द्र पौडेल हाबी

    काठमाडौं – नयाँ सरकार बनाउन खासै रुचि नदेखाएका सभापति शेरबहादुर देउवालाई धक्का लाग्ने गरी नेपाली कांग्रेसमा सहमति जुटेको छ ।

    वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको चर्काे दबाब हाबी भएपछि सभापति देउवा नयाँ सरकार गठन गर्न अग्रसर हुन सहमत भएका छन् ।

    नेपाली कांग्रेसका शीर्ष नेताबीच प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्न अग्रसरता लिने सहमति भएको छ ।

    पार्टी कार्यालय सानेपामा दिउँसो २ बजेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक प्रभावित गरेर सभापति देउवा, वरिष्ठ नेता पौडेल, नेता कृष्णप्रसाद सिटौला लगायतबीच सहमति जुटेको हो ।

    नेताहरूबीच लामो रस्साकस्सीपछि प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र कांग्रेसकै नेतृत्वमा सरकार गठनको अग्रसरता लिने सहमति जुटेको स्रोतले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend