काठमाडौं – भूमिगत जीवनबाट शान्तिपूर्ण राजनीतिमा आएका नेत्रविक्रम चन्द ‘विप्लव’ प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेपछि मक्ख देखिएका छन् ।
बिहीबार विप्लव नेकपा र सरकारबीच सम्झौता भएपछि उनी शुक्रबार बालुवाटार पुगेका हुन् । आजै शुक्रबार राष्ट्रिय सभागृहमा सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छ ।
सार्वजनिक कार्यक्रम हुनुअघि ओली र विप्लवबीच भएका भेटवार्ताका तस्वीर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सार्वजनिक गरेका छन् ।
हेर्नुहोस् तस्वीरहरू –




मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।