बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

प्रचण्डको आमहड्ताल असफल पार्न गृह मन्त्रालयले निकाल्यो यस्तो विज्ञप्ति, पढ्नुहोस् पूर्णपाठ 

प्रचण्डको आमहड्ताल असफल पार्न गृह मन्त्रालयले निकाल्यो यस्तो विज्ञप्ति, पढ्नुहोस् पूर्णपाठ 

  • मिडिया डबली
  • बुधवार, माघ २१ २०७७

  • 5.7K
    SHARES

  • प्रचण्डको आमहड्ताल असफल पार्न गृह मन्त्रालयले निकाल्यो यस्तो विज्ञप्ति, पढ्नुहोस् पूर्णपाठ 

    काठमाडौं – नेकपा प्रचण्ड–नेपाल पक्षले भोलि बिहीवार आह्वान गरेको आमहड्ताल असफल पार्न गृह मन्त्रालयले विज्ञप्ति जारी गरेको छ ।

    आमहड्तालमा बन्दमा सबै सेवा निर्बाध रूपमा सञ्चालन गर्न आग्रह गरेको छ ।

    गृह मन्त्रालयले दैनिक रूपमा सञ्चालित उद्योग, पेशा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिन सुरक्षा निकायबाट सुरक्षा व्यवस्था मिलाइएको भन्दै यातायात व्यवसायीलगायत सबै उद्यमी व्यवसायीलाई निर्धक्क भएर आफ्नो व्यवसाय सञ्चालन गर्न अनुरोध गरेको छ । 

    मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बुधवार जारी गरेको विज्ञप्तिमा शान्ति सुरक्षामा खलल पुग्ने गरी तोडफोड, आगजनी र जबरजस्ती लगायतका अवाञ्छित गतिविधि गरिएको पाइए कानून बमोजिम कारबाही हुने स्पष्ट पारे ।

    प्रचण्ड–नेपाल पक्षले बन्दलाई प्रभावकारी बनाउन बिहानैदेखि चोक–चोकमा नेता कार्यकर्ता परिचालन गर्ने घोषणा गरेको छ ।

    123.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend