शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

केपी ओलीविरुद्ध मुद्दा हेर्दा सर्वाेच्च अदालतमा खैलाबैला, न्यायाधीशले गरे यस्तो घोषणा

केपी ओलीविरुद्ध मुद्दा हेर्दा सर्वाेच्च अदालतमा खैलाबैला, न्यायाधीशले गरे यस्तो घोषणा

  • मिडिया डबली
  • बुधवार, पौष २२ २०७७

  • 7.0K
    SHARES

  • केपी ओलीविरुद्ध मुद्दा हेर्दा सर्वाेच्च अदालतमा खैलाबैला, न्यायाधीशले गरे यस्तो घोषणा

    काठमाडौँ- न्यायाधीश हरिकृष्ण कार्कीले संसद विघटनबारे सुनुवाई गरिरहको संवैधानिक इजलास छाडेका छन् ।

    प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले आज पनि यसअघिकै स्वरूपमा संवैधानिक इजलास गठन गरेका थिए। 

    वरिष्ठ अधिवक्ता शम्भु थापाले न्यायाधीश कार्की इजलासमा बसेपछि प्रश्न उठाएका थिए। उनले विगतमा प्रधानमन्त्री केपी ओलीकै सल्लाहकारको रुपमा काम गरिरहेको भन्दै संवैधानिक इजलासमा प्रश्न उठाएका थिए।

    यसैबीच सर्वोच्चले मुद्दाको सुनुवाइ संवैधानिक इजलासबाटै हुने र उनको ठाउँमा अर्का न्यायाधीशलाई राख्ने जानकारी दिएको छ । 

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend