शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

ओली र राष्ट्रपतिलाई नेकपा विद्यार्थीको प्रश्न, ‘दिउँसै बाल्दा पनि भेटिएन है, संविधानमा संसद् विघटनको धारा खै ?’

ओली र राष्ट्रपतिलाई नेकपा विद्यार्थीको प्रश्न, ‘दिउँसै बाल्दा पनि भेटिएन है, संविधानमा संसद् विघटनको धारा खै ?’

  • मिडिया डबली
  • बुधवार, पौष २२ २०७७

  • 4.6K
    SHARES

  • ओली र राष्ट्रपतिलाई नेकपा विद्यार्थीको प्रश्न, ‘दिउँसै बाल्दा पनि भेटिएन है, संविधानमा संसद् विघटनको धारा खै ?’

    काठमाडौं - प्रधानमन्त्री केपी ओलीले संसद् भंग गरेको निर्णयप्रति नेकपा (प्रचण्ड–माधव नेपाल) निकट अनेरास्ववियुले आज माइतीघर मण्डलामा लालटिन जुलुस निकालेको छ ।

    प्रतिनिधिसभा भंग गर्ने प्रधानमन्त्री ओली र त्यसलाई सदर गर्ने राष्ट्रपतिको कदमविरुद्ध नेकपा समर्थित अनेरास्ववियुले बुधबार जुलुस निकालेको हो ।

    जुलुसमा संविधानमा संसद् विघटन गर्ने धारा दिउँसै लालटिन बालेर खोज्दा पनि नदेखिएको भन्दै प्रधानमन्त्री ओलीप्रति व्यंग्य गरिएको छ ।

    ब्यानरमा लेखिएको छ, ‘‘दिउँसै बाल्दा पनि भेटिएन है, संविधानमा संसद् विघटनको धारा खै ?’ अनेरास्ववियुले प्रधानमन्त्री ओलीको पत्लादहन तथा मन्त्रीहरुविरुद्ध कालो झन्डा प्रदर्शन गर्ने कार्यक्रमअनुसार आज देशभर विरोध प्रदर्शन गरिरहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend