आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

‘केपी ओलीले संसदलाई कुहिएको छानो भन्ने ?’

‘केपी ओलीले संसदलाई कुहिएको छानो भन्ने ?’

  • मिडिया डबली
  • आइतवार, पौष १९ २०७७

  • 3.7K
    SHARES

  • ‘केपी ओलीले संसदलाई कुहिएको छानो भन्ने ?’

    काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीमा तानाशाही प्रवृत्ति देखिएको बताएका छन् । पछिल्लो समय संसद विघटन गरेपछि ओलीको चर्को आलोचना गरिरहेका पौडेलले सामाजिक सन्जाल ट्विटरमा यसबारे लेखेका छन् ।

    उनले ट्विटरमा प्रतिनिधिसभालाई कुहिएको छानो भन्ने, संविधानमा हुँदै नभएको विशेषाधिकारको गुड्डी हाँक्ने प्रधानमन्त्री केपी ओली तानाशाह प्रवृत्ति भएको लेखेका छन् । अनि थपेका छन्, प्रधानमन्त्री ओली अब नेपालको प्रधानमन्त्री रहन योग्य छैनन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २३ २०७७१०:०२:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend