शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

‘रअ’ का प्रमुखलाई ओलीले नै नेपाल बोलाएका थिए : प्रचण्ड

‘रअ’ का प्रमुखलाई ओलीले नै नेपाल बोलाएका थिए : प्रचण्ड

  • मिडिया डबली
  • मंगलवार, पौष १४ २०७७

  • 3.4K
    SHARES

  • ‘रअ’ का प्रमुखलाई ओलीले नै नेपाल बोलाएका थिए : प्रचण्ड

    काठमाडौं – नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष प्रचण्डले ‘रअ’का प्रमुख सामन्त गोयललाई प्रधानमन्त्री केपी ओलीले नै नेपाल बोलाएको दावी गरेका छन् ।

    प्रचण्डले आफूले बोलाएको गोयलसँग ओलीले बालुवाटारमा घण्टौँ वार्ता गरेको पनि आरोप लगाए । उनले ओली भारतपरस्त रहेको संकेत गरे । सोमबार राति एक टेलिभिजन अन्तर्वार्तामा उनले आगामी दिनमा काँग्रेससँग सहकार्य हुनसक्ने पनि बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend