शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

ओली-प्रचण्ड गुटबीच कुटाकुट भएपछि नेकपा कार्यालयमा प्रहरीको हस्तक्षेप

ओली-प्रचण्ड गुटबीच कुटाकुट भएपछि नेकपा कार्यालयमा प्रहरीको हस्तक्षेप

  • मिडिया डबली
  • आइतवार, पौष १२ २०७७

  • 9.9K
    SHARES

  • ओली-प्रचण्ड गुटबीच कुटाकुट भएपछि नेकपा कार्यालयमा प्रहरीको  हस्तक्षेप

    काठमाडौँ- नेकपाको महेन्द्र नगर जिल्ला पार्टी कार्यालय प्रहरीले नियन्त्रणमा लिएको छ। नेकपाका अध्यक्ष केपी ओली पक्ष र पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षबीच झडप भएपछि पार्टी कार्यालय प्रहरीले नियन्त्रणमा लिएको हो।

    जिल्ला सचिव तारा लामाले शनिबार सूचना जारी गरी आज मध्यान्ह १२ः३० बजे बिस्तारित बैठक आह्वान गरेपछि विवाद झडपमा परिणत भएको हो। सचिव लामा दाहाल–नेपाल पक्षका हुन्।

    ओली पक्षले उक्त भेला बिथोल्नको लागि पार्टी कार्यालयमा ताला लगाइदिएका थिए। ओली पक्ष कमजोर रहेको उक्त जिल्लामा दाहाल–नेपाल पक्षले ताला फोड्न लाग्दा झडप भएपछि प्रहरी परिचालन भएको थियो। दाहाल नेपाल पक्षले आज पार्टी कार्यालयमै भेला गरेरै छोड्ने बताउँदै आएका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend