आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओलीको स्वकीय सचिव विद्या भण्डारी : नेविसंघ

केपी ओलीको स्वकीय सचिव विद्या भण्डारी : नेविसंघ

  • मिडिया डबली
  • आइतवार, पौष ५ २०७७

  • 6.5K
    SHARES

  • केपी ओलीको स्वकीय सचिव विद्या भण्डारी : नेविसंघ

    काठमाडाैं : नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेको भन्दै विरोध गरेको छ। नेविसंघ केन्द्री समितिको आयोजनामा काठमाडौंको प्रदर्शनी मार्गमा भएको विरोध कार्यक्रममा नेविसंघले अधिनायकवादको विरुद्ध सबै जना उत्रिनु पर्ने बताएको हो।

    नेविसंघका अध्यक्ष राजीव ढुंगानाको अध्यक्षतामा भएको विरोध प्रदर्शन कार्यक्रममा राष्ट्रपति भण्डारी प्रधानमन्त्री ओलीको स्वकीय सचिव भएको भन्दै विरोध जनाएको हो।

    ‘यो अलोकतान्त्रिक, असंवैधानिक र प्रतिगमनको विरुद्धमा नेविसंघ आन्दोलित भएको छ,’ नेविसंघका महामन्त्री दीपक भट्टराईले भने, ‘आज राष्ट्रपतिले केपी ओलीको निजी सचिवालयको भूमिका निर्वाह गर्नुले लोकतन्त्रको खिल्ली उँडाएको छ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend