बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images
नेकपा बिबाद

संसद विघटन सिफारिस गरेसंगै प्रचण्डले मुख खोले, दिए सनसनीपूर्ण जबाफ

संसद विघटन सिफारिस गरेसंगै प्रचण्डले मुख खोले, दिए सनसनीपूर्ण जबाफ

  • मिडिया डबली
  • आइतवार, पौष ५ २०७७

  • 7.7K
    SHARES

  • संसद विघटन सिफारिस गरेसंगै  प्रचण्डले मुख खोले, दिए सनसनीपूर्ण जबाफ

    काठमाडौं - प्रधानमन्त्री केपी ओलीले सबैको अनुमानअनुसार नै संसद् विघटनको सिफारिस गरेपछि अहिले चौतर्फी विरोध सुरु भएको छ । सत्तारुढ पार्टी नेकपाले नै विरोध जनाएको छ ।

    पार्टीका सबै नेताले आपत्ति जनाइरहेका छन् । यसैक्रममा बालुवाटार पुगेका नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री ओलीले भेट्न मानेनन् ।

    प्रचण्डकै कारण अहिलेको अवस्था आएको भन्दै ओलीले उनलाई भेट दिन नमानेका हुन् । प्रचण्डले संसद विघटनको सिफारिस गरेर प्रधानमन्त्री केपी ओलीले गणतन्त्रमाथि ‘कू’ गरेको बताएका छन्।

    आइतबार प्रधानमन्त्री ओलीले संसद विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेलगत्तै बालुवाटार पुगेका कार्यकारी अध्यक्ष प्रचण्डले यस्तो प्रतिक्रिया व्यक्त गरेका हुन्। तर, ओलीले भेट दिन नमानेपछि उनी निराश हुँदै खुमलटार फर्केका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend