बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images
राजनीतिक विशेष

प्रचण्डले बालुवाटारमै घुसेर धम्क्याएपछि ओलीलाई ठूलो धक्का, अकस्मात आयो यस्तो निर्णय

प्रचण्डले बालुवाटारमै घुसेर धम्क्याएपछि ओलीलाई ठूलो धक्का, अकस्मात आयो यस्तो निर्णय

  • मिडिया डबली
  • बिहिवार, पौष २ २०७७

  • 10.1K
    SHARES

  • प्रचण्डले बालुवाटारमै घुसेर धम्क्याएपछि ओलीलाई ठूलो धक्का, अकस्मात आयो यस्तो निर्णय

    काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार साँझका लागि बोलाएको संवैधानिक परिषद् बैठक स्थगित भएको छ ।

    नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालुवाटार नै पुगेर प्रधानमन्त्री ओलीसँग छलफल गरेपछि बैठक स्थगित भएको हो । बिहीवारका लागि बोलाइएको परिषद् बैठक स्थगित हुने प्रचण्डले  अन्य नेताहरुलाई  जानकारी दिएका छन्  ।

    बिहिबार दिउसो बालुवाटार पुगेर  प्रचण्डले ओलीसँग बिहीवार अपराह्न भेटवार्ता गरेका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा अनुपस्थित हुने भएपछि बैठक स्थगित हुने भएको हो ।

    देउवाले अध्यादेश फिर्ता नभए बैठकमा  आफुसहभागी नहुने जान कारी दिएका थिए । नेकपाभित्र  तथा बाहिरको चर्को विरोधपछि प्रधानमन्त्री ओलीले बुधवार बसेको नेपका स्थायी कमिटी बैठकमा अध्यादेश फिर्ता गर्ने बताएका थिए । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend