सोमवार, भाद्र २९ २०८३Sep 14 2026

Logo
images images

कांग्रेसका प्रवक्ता शर्मा प्रस्तोता रहेको कार्यक्रम ‘ऐना’ माघ ७ गतेदेखि आउदै

कांग्रेसका प्रवक्ता शर्मा प्रस्तोता रहेको कार्यक्रम ‘ऐना’ माघ ७ गतेदेखि आउदै

  • मिडिया डबली
  • बिहिवार, पौष २ २०७७

  • 10.8K
    SHARES

  • कांग्रेसका प्रवक्ता  शर्मा प्रस्तोता रहेको कार्यक्रम ‘ऐना’ माघ ७ गतेदेखि आउदै

    काठमाडौं– सामाजिक मुद्दामा आधारित टेलिभिजन कार्यक्रम ‘ऐना’ माघ ७ गतेबाट प्रसारण हुने भएको छ। 

    प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा प्रस्तोता रहेको कार्यक्रम कान्तिपुर टेलिभिजनबाट हरेक बुधबार प्रसारण हुने भएको हो। 

    बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्माण कम्पनी दि होराइजन मल्टिमिडिया प्रालिले २६ एपिसोडको कार्यक्रम ‘ऐना’ सामाजिक र मानवीय मुद्दालाई केन्द्रमा राखेर निर्माण गरिएको जानकारी दिएको छ। 

    देशका विभिन्न स्थानमा पुगेर घटना र पात्रहरुको मिहीन अवलोकन, घटनासँग सम्बन्धित व्यक्तिसँग स्टुडियोमा अन्तर्वार्ता तथा विज्ञ र सरोकारवालाहरुसँग छलफल गरी कुनै पनि विषयमाथिको सम्पूर्ण प्याकेजका रुपमा कार्यक्रम तयार हुने जानकारी दिएको हो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आश्विन २५ २०७७०१:४४:४२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend