बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images
राजनीतिक विशेष

गोकुल बास्कोटाको प्रचण्डमाथि प्रहार, मित्रताको अंगालोको ढोंगमा ढाडमा चुप्पी रोपे

गोकुल बास्कोटाको प्रचण्डमाथि प्रहार, मित्रताको अंगालोको ढोंगमा ढाडमा चुप्पी रोपे

  • मिडिया डबली
  • सोमवार, मंसिर २२ २०७७

  • 6.6K
    SHARES

  • गोकुल बास्कोटाको प्रचण्डमाथि प्रहार, मित्रताको अंगालोको ढोंगमा ढाडमा चुप्पी रोपे

    काठमाडौं -  पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाले फेरि नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि प्रहार गरेका छन् ।

    सोमबार बिहान उनले नेकपाको स्थायी कमिटी बैठकपछि उत्पन्न परिस्थितिलाई लिएर प्रचण्डमाथि कडा प्रहार गरेका हुन् ।

    बास्कोटाले त्रासदीपूर्ण डोबहरुको सट्टा सधै स्वतन्त्रताको लामो यात्रा जनताले रोज्ने उल्लेख गरेका छन् । स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री केपी ओली उपस्थित नभई पार्टीलाई विभाजनका डिलमा पुर्याउने तयारीसहित बैठक राखिएकाले आफू बैठकमा सहभागी नभएको लिखितपत्र पठाएका थिए ।

    ओलीले आफूलाई हटाउने प्रपञ्च भइरहेको खुलाएका थिए । त्यसैलाई आधार बनाएर बास्कोटाले प्रचण्डमाथि प्रहार गरेका हुन् ।

    उनले लेखेका छन्, ‘युद्धमा शत्रुको भौतिक सफाया जीतको प्रमाण हो, तर राजनीतिमा विजयको आधार खुल्ला प्रतिस्पर्धा।मित्रताको अंगालोको ढोंगमा ढाडमा चुप्पी रोपेर निकालिने जीत आफ्नै जीवनलाई लखेटिरहने आफ्नै पाइतालाका त्रासदीपूर्ण डोबहरु मात्र। र, आममानिसहरु सधै स्वतन्त्रताको लामो यात्रा रोज्नछन् ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend