बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images
राजनीतिक विशेष

नेकपा विभाजन हुने केपी ओलीको संकेत, यस्तो छ पत्रको पूर्णपाठ

नेकपा विभाजन हुने केपी ओलीको संकेत, यस्तो छ पत्रको पूर्णपाठ

  • मिडिया डबली
  • आइतवार, मंसिर २१ २०७७

  • 5.6K
    SHARES

  • नेकपा विभाजन हुने केपी ओलीको संकेत, यस्तो छ पत्रको पूर्णपाठ

    काठमाडौँ- प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र खेलको नियम बदल्नु विभाजनकारी हुने बताएका छन् ।

    आइतवार पार्टी कार्यालय धुम्बाराहीमा भएको स्थायी कमिटी बैठकमा ओलीले पठाएको लिखित पत्रमा जसरी पनि जित्नका लागि खेलको नियम बदल्नु उचित नहुने उल्लेख गरिएको छ ।

    पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आइतवार बसेको बैठकमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले ओलीको पत्र पढेर सुनाएका थिए ।

    कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको प्रस्तावमा छलफल गर्न नसकिने जानकारी दिएका छन् ।

    स्थायी कमिटी बैठकलाई लिखित्र पत्र पठाउँदै ओलीले प्रचण्डको प्रस्तावमा छलफल गर्ने बैठकमा उपस्थित हुन नसकिने जानकारी दिएका हुन् ।

    ओली उपस्थित नभएपछि धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले आन्तरिक गृहकार्य गर्ने भन्दै मङ्सिर २८ सम्मका लागि बैठक स्थगन गरेको हो। 

    ओलीको पत्रको पूर्णपाठ –

    Oli1.jpg

    oli2.jpg

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend